एउटा मात्र फूलैले बगैँचा के बनाउँछ ?
थापे आफन्तले खोचे काम गर्न सकिन्छ र ?
कमिलाहरूको बानी चट्ट सिक्न सकिन्न र ?
‘तँ होचो छस्, म ता अग्लो…!’ भन्दा तोडिन्छ साइनो
होचा-अग्ला मिली खाँबा घर बन्छ रमाइलो !
पार्नैपर्दछ है छाती धेरै कुरा अटाउने
नदीले खहरेलाई समेटेझैँ समेटिने !
:नरेन्द्र पराशर
थापे आफन्तले खोचे काम गर्न सकिन्छ र ?
कमिलाहरूको बानी चट्ट सिक्न सकिन्न र ?
‘तँ होचो छस्, म ता अग्लो…!’ भन्दा तोडिन्छ साइनो
होचा-अग्ला मिली खाँबा घर बन्छ रमाइलो !
पार्नैपर्दछ है छाती धेरै कुरा अटाउने
नदीले खहरेलाई समेटेझैँ समेटिने !
:नरेन्द्र पराशर
No comments:
Post a Comment