युद्धले क्रान्तिका लागि आत्मचेत छरिरह्यो
देशकै हितका लागि भोकभोकै मरिरह्यो !
जन-आवाज बोकेर युद्ध नित्य चलिरह्यो
उज्यालो छर्नका लागि आफू नित्य जलिरह्यो !
सिकायो युद्धले न्याय युगैलाई हँकाउन
नयाँ दर्शनले थोत्रो रुढीवाद हटाउन !
फूट होइन उु भन्थ्यो ‘जुटेरै सफलै बन
'बन्नै पर्दछ है डोरी बाबियाहरू हो सुन !’
देशकै हितका लागि भोकभोकै मरिरह्यो !
जन-आवाज बोकेर युद्ध नित्य चलिरह्यो
उज्यालो छर्नका लागि आफू नित्य जलिरह्यो !
सिकायो युद्धले न्याय युगैलाई हँकाउन
नयाँ दर्शनले थोत्रो रुढीवाद हटाउन !
फूट होइन उु भन्थ्यो ‘जुटेरै सफलै बन
'बन्नै पर्दछ है डोरी बाबियाहरू हो सुन !’
No comments:
Post a Comment