प्र- बिगार्यो कसले देश ?
उ- झुपडीले त होईन !
पढेकाले सपारेनन्
नपढ्नेले त होइन !
।।१।।
प्र- बिगार्यो कसले राष्ट्र ?
उ- निमुखाले त होइन !
बाठाले अझ भत्काए
लाटाले चैँ त होइन !
||2||
प्र- बिगार्यो कसले खेत ?
उ- किसानले त होइन !
मल-पानी कहीँ छैन
हलोले चै त होइन !
||3||
प्र- बिगार्यो कसले श्रोत ?
उ- कङ्गालैले त होइन !
कुर्सी र टाइ भोकै छन्
भोकोले चैँ त होइन !
||4||
प्र- बिगार्योै कसले नीति ?
उ- जनताले त होइन !
जल्ले भोट लिएको हो
दिनेले चैँ त होइन !
उ- झुपडीले त होईन !
पढेकाले सपारेनन्
नपढ्नेले त होइन !
।।१।।
प्र- बिगार्यो कसले राष्ट्र ?
उ- निमुखाले त होइन !
बाठाले अझ भत्काए
लाटाले चैँ त होइन !
||2||
प्र- बिगार्यो कसले खेत ?
उ- किसानले त होइन !
मल-पानी कहीँ छैन
हलोले चै त होइन !
||3||
प्र- बिगार्यो कसले श्रोत ?
उ- कङ्गालैले त होइन !
कुर्सी र टाइ भोकै छन्
भोकोले चैँ त होइन !
||4||
प्र- बिगार्योै कसले नीति ?
उ- जनताले त होइन !
जल्ले भोट लिएको हो
दिनेले चैँ त होइन !
No comments:
Post a Comment