मान्छे : १ =∑ ( विचार+पीर+चिन्ता+ताप+………..+बन्धन)
मान्छे : २ =∑ (ह्रिदय+आनन्द+शान्ति+प्रेम………..+उन्मुक्ति)
आजभोलि मान्छे
√मान्छे भएको छ
तर चरा ?
चरा=मान्छे∶२
चरा=∑ (स्वतन्त्रता+भावना+उडान+…………..+जीवन)
किनकि
फूलदानीमा राखेको फूल = झरेको सौन्दर्य
(कुमारीको बैँस)^2 = (भगवानको आशीर्बाद)^3
√इच्छा =(दु:ख )^(2 )×(पीर+चिन्ता+ताप)
कोही आफ्नो जीवनमा दुख नदेखोस्
जहाँ……
(जीवन)^(-१) १/३ को अप्ठेरो भोग्नु परोस्
यदि चराहरू π/( २) भए भने
हामी पूरा पूरा
sin〖0 〗मा खसालिने छौँ……
जस्तो……((आकाश +आकाश)^2)… एक महाशून्य……!!!
चराको यो अर्कै गणित गण झर्कै पनि हुने
चराको यो चर्कै अगणित छ तर्कै मन छुने
हामीलाई थाहा छ
चरा = चरा
चरा = चरा = उन्मुक्ति =∞
मान्छेहरु मान्दैनन्
जस्तो:
जीवन = ∫_0^(∞ )▒〖(भोगाई )^2 (∆〗भोगाई)
तसर्थ,
{■( @(भोगाई )^3/3)│} ■(∞ @0)
= (∞ )^3/3- (0)^3/3
= ∞- 0
= ∞
यसरी
जीवन = चरा = ∞
अर्थात् आनन्दको बाटो…….!!!!!
:नरेन्द्र पराशर
मान्छे : २ =∑ (ह्रिदय+आनन्द+शान्ति+प्रेम………..+उन्मुक्ति)
आजभोलि मान्छे
√मान्छे भएको छ
तर चरा ?
चरा=मान्छे∶२
चरा=∑ (स्वतन्त्रता+भावना+उडान+…………..+जीवन)
किनकि
फूलदानीमा राखेको फूल = झरेको सौन्दर्य
(कुमारीको बैँस)^2 = (भगवानको आशीर्बाद)^3
√इच्छा =(दु:ख )^(2 )×(पीर+चिन्ता+ताप)
कोही आफ्नो जीवनमा दुख नदेखोस्
जहाँ……
(जीवन)^(-१) १/३ को अप्ठेरो भोग्नु परोस्
यदि चराहरू π/( २) भए भने
हामी पूरा पूरा
sin〖0 〗मा खसालिने छौँ……
जस्तो……((आकाश +आकाश)^2)… एक महाशून्य……!!!
चराको यो अर्कै गणित गण झर्कै पनि हुने
चराको यो चर्कै अगणित छ तर्कै मन छुने
हामीलाई थाहा छ
चरा = चरा
चरा = चरा = उन्मुक्ति =∞
मान्छेहरु मान्दैनन्
जस्तो:
जीवन = ∫_0^(∞ )▒〖(भोगाई )^2 (∆〗भोगाई)
तसर्थ,
{■( @(भोगाई )^3/3)│} ■(∞ @0)
= (∞ )^3/3- (0)^3/3
= ∞- 0
= ∞
यसरी
जीवन = चरा = ∞
अर्थात् आनन्दको बाटो…….!!!!!
:नरेन्द्र पराशर
No comments:
Post a Comment