सम्बोधीको सुनको बस्त्र लाए पछी धुनु किन ?
उड्नलाई सिंगै आकाश हिंड्नलाई धर्ती मेरो
हांस्नलाई ओठ बने कुना बसी रुनु किन ? (1)
माग्ने बनी उभीदामा गोडा पक्कै लूलो हुन्छ
पानी सुक्दै गएपछी खोला पनि कुलो हुन्छ
घुंडा टेकी तिम्रो सामु थोरै ‘मुस्कान’ माग्दै छु म
माग्ने भन्दा दिने मान्छे पक्कै पनि ठुलो हुन्छ !
: नरेन्द्र पराशर

No comments:
Post a Comment